सुनको मुल्य तोलामा आठ सय रुपैयाँ घट्यो

काठमाडौं : सुनको मुल्य तोलामा आठ सय रुपैयाँ घट्योआज तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मुल्य तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।

हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तैगरी आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस