काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ पर्नु भएको छ। तेहरिक–ए–इन्साफ ९पीटीआई० प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जानकारी गराएको छ । भ्रष्टाचारको मुद्दामा उनलाई इस्लामावादको एक अदालत अगाडिबाट पक्राउ गरिएको जनाइएको छ।