गायक भविराम घर्तिको गलबन्दी हरियो गीत सार्वजनिक

दाङ :लोक दोहोरी सर्जक एवम गायक भविराम घर्ति मगरको गलबन्दी हरियो बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

आज सोमबार सयुशा इन्टरटेन्मेन्टमा यूटूब मार्पत गलबन्दी हरियो सार्वजनिक गरिएको गीतमा । टिपिकल नेपाली मौखिक शब्द गाउँले परिबेशमा हौस अथवा अन्य ठाउँमा बस्ने मान्छेहरु प्रयोग गरिने गलबन्दी शब्दमा युवा युवती बिचको प्रेम सम्बन्धको बारेमा भाव रहेको छ ।

यस गीमामा लोक गायक भविराम घर्ति मगर लोक गायिका पुजा देबकोटा, अर्जुन सारु मगर र पिंसरा आले मगर ले स्वर दिएको छन् । गीतको शब्द रचना स्वम गायक घर्तिको हो । संगीत नन्दुराम परिवारले दिएका छन् । त्यस्तैगरी म्यूजिक भिडियोमा जिवन राना मगर, भविराम घर्ति मगर, अर्जुन सारु मगर मगर,मुस्कान मगर, जमुना मगर र रिया परियारको अभिनय गरेका छन् भने भेगु पुन, निर्मला पुन,कृष्ण थापा र श्रृस्टी अधिकारीले डान्स गरेको छन् ।

गीतको भिडियोलाई हरि पान्डेले निर्देशन गरेका हुन छन् भने किरण लामिछानेले छायाङकन गरेका छन् । भिडियो सम्पादन , कलर इश्र बाबु र बिकाश ज्ञावलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस