कैलाली कैलालीमा नेपाल कम्युनिस्ट पार्टी एमालेनिकट अनेरास्ववियुले खाता खोलेको छ। आइतबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीस्थित मसुरियाको खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो।
अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिनु भयो।उहाँका अनुसार त्यहाँ अनेरास्ववियुको प्यानल नै विजयी भएको हो।
Enter