धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

धनगढी : धनगढीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनाहुँदा ३ जना घाइते भएका छन्।

धनगढीको एलएन चोकमा सुपप्र ०१ ०१० प ४१२० नम्बरको मोटरसाइकल र से ५ प २७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाना एक युवती र २ युवा घाइते भएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ। घाइतेहरु तीनै जनालाई उपचारका लागि सेती अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस