ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प

ताप्लेजुङ ताप्लेजुङ केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस