सुनको मुल्य तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं : सुनको मुल्य आज १ हजार ३ सय रुपैयाँ घटेको छ ।

आज सुनको मुल्यतोलामा १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

त्यस्तैगरी हिजो सुनको मुल्य तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो भने आज चाँदीको मुल्य घटेको छ ।

चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस