काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन्। भेटमा पछिल्लो समसामयिक राजनीति परिस्थिति तथा राष्ट्रपतिको उम्मेदवारीबारे कुराकानी हुने बताइएको छ। अहिले छलफल जारी छ।