दाङ : दाङको दंगीशरण गाउँपालिका वडा न-१ को आयोजनामा स्थानीय युवाहरूलाई हिजो शुक्रबार एक कार्यक्रमको बिच खेलकुद तथा खेल मा प्रयोग हुने डिडेस सामाग्री वितरण गरीएको छ।दङ्गिशरण गाउँपालिका वडा न ,१ का वडा अध्यक्ष रमेश भण्डारी को शभापतीत्व मा खेलकुद का सामाग्री बितरण गरीएको थियोे ।
दङ्गीशरण गाउँपालिका का अध्यक्ष शम्भु गिरिले खेलाडी देशका गहना र आजका कर्णधार रहेकाले खेल क्षेत्रको बिकाश र खेलाडीको उत्पादनका लागी आफुले अध्यक्ष कपको शुरुवात गरेको बताउनुभएको थियोे ।कार्यक्रमको सहजीकरण वडा न ,१ का सचिब मान बहादुर खड्का ले गर्नुभएको थियो ।