क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको छ।
बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तले जथाभाबी गोली चलाउँदा ६ जनाको मृत्यु भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जानकारी दिएको ट।
बच्चाकी १७ वर्षकी आमाको पनि मृत्यु भएको हो। आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जानकारी दिएको छ।