सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्यो

दाङ : लगातार बढेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ ।

आज साताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ५ हजार १ सय रुपैयाँ तोके नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

हिजो १ लाख ५ हजार २ सय रुपैयाँ थियो । त्यस्तैगरी , आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँ मा कारोबार भइरहेको छ । ।

प्रतिक्रिया दिनुहोस