कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

कैलाली : कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।कैलालीको गौरीगंगा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले नकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस