आज प्रेम आले र माया राईको शपथ

दाङ : नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद आज शपथ लिँदैछन्।

आज दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा आले र मायाले सांसदको शपथ लिन लागेका हुन्।

आले मातृशोकमाथिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्। उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम छ। अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए।

प्रतिक्रिया दिनुहोस