ट्वीटरमा अझै नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरमा अझै पनि प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा रहेका छन् । सरकारी ट्वीटर एकाउन्ट पिएमओ नेपाल ह्याण्डलमा कांग्रेस सभापति देउवाको फोटोसहित उहाँ नै नेपालको प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ ।

त्यस्तैगरी ट्वीटर ह्याण्डल ६ लाख ७६ हजार फलोअर्स रहेको सो एकाउण्ट अझै प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई हस्तान्तरण नगरिएको बुझिएको छ ।

https://twitter.com/PM_nepal_?s=20&t=ubTukS58bXxP9U_Crt_yaA

प्रतिक्रिया दिनुहोस