मौसम बुलेटिन:पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

दाङ : हाल देशमा कुनै पनि वायुको प्रभाव नरहेको जल तथा मौसम पूवार्नुमान महाशाखाको भनाइ छ ।
शनिबार देशभरको मौसम सामान्यतया सफा रहने माहाशाखाको भनाइ छ ।

देशका हिमाली भू(भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश १ का हिमाली भू-भागका एक(दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसो बढ्ने क्रम जारी रहेकाले तातो खानेकुरा खान र घर बाहिर हिड्दा न्यानो लुगा लगाउन मौसमविदहरूले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस