नेकपाको नवौं महाधिवेशन सम्पन्न , महासचिवमा ‘विप्लव’ पुनः चयन

कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनस् चयन हुनुभएको

कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन भएको हो ।

महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस