चुनावी घोषणापत्र तयारीका क्रममा एमालेका अध्यक्ष ओली लाँकुरी भन्ज्याङमा (फोटो फिचर)

काठमाडौं : पार्टीको चुनावी घोषणापत्र तयारीका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार ललितपुरको लाँकुरी भन्ज्याङ जानु भएको छ ।

घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा जानु भएको छ ।

ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ जानु भएको छ ।

प्रतिक्रिया दिनुहोस