काठमाडौं : हाल नेपालमा भारतको हरियाणा आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यस्तो रहेको छ शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ।
प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तैगरी प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।