काठमाडौं : तल्ला कमिटिबाट एकल सिफारिस हुँदा पनि टिकट नपाएका नेकपा एमाले नेता भीम रावलले पार्टी परित्याग नगर्ने हुनु भएको छ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले आफूले पार्टी नछाड्ने बताउनु भयो I
उहाले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताउनु भयो।
आफूलाई टिकट नदिने अध्यक्ष केपी ओलीको निर्णयको भने रावलले कडा विरोध गर्नु भएको छ ।
नेता रावलद्वारा जारी विज्ञप्ति यस्तो छ