द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं : इटहरीका पूर्व मेयर द्वारिकलाल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो।

प्रचण्डको सचिवालयले तस्वीर सार्वजनिक गर्दै चौधरीसहित यसको पुष्टी गरेको हो।

उहा नेकपा एमालेका प्रदेश समिति सदस्य हुनुन्छ ।

प्रतिक्रिया दिनुहोस