म प्रहरीसामू आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने


काठमाडौं : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताउनु भएको छ ।

लामिछानेले सामाजीक संजालमार्फत आगामी असोज २० गते ९अक्टोबर ६० मा नेपाल आउने जानकारी दिनु भएको छ छन्।

नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि उहालेले बताउनु भउो। आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत उल्लेख गर्नु भएको।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि लामिछाने विदेशमै लुकेर बसेका छन्। ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,उहाले लेख्नु भएको।

प्रतिक्रिया दिनुहोस