राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।

हिजो देखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेपछि परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको लामिछाने सामाजिक सञ्जाल मार्फत जानकारी दिन् भएको छ ।

उहाले डाक्टरको सल्लाह अनुसार अबको केही दिन आराम गर्नु पर्नेछ र भरतपुर,तनहु, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसक्ने जानकारी दिनुभएको छ । उहाले त्यसबाटपर्न जाने असहजताप्रति क्षमा पनि माग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस