काठमाडौं : फिफा मैत्रीपूर्ण फुटबलमा आज ९मंगलबार० नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
नेपाली टिमको कार्यवाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाँइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशविरुद्द जित निकाल्न खेल्ने भएका छन्।
गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।
हेड टु हेडको अवस्था
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ भने बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा सकाएको छ र