काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक र कुमारी बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सोमबार यी दुई बैंकबीच एकआपसमा गाम्भे गाभिनेबारे सम्झौता भएको छ ।
समझदारी पत्रमा एनसीसी बैंकका मर्जर कमिटि संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटिको संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छनन् । शेयर स्वाप रेसियो १ बराबर १ मा गाभिने सहमति भएको छ ।
यी दुई बैंक गाभिएपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड कायम हुनेछ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेभएका छन् । यसै गर ि मर्जपछि बैंकको नाम कुमारी बैंक रहने सहमति भएको छ ।