निर्वाचन आयोगले ७७ जिल्लाको मतदानस्थलको विवरण सार्वजनिक

काठमाडौँ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदानस्थलहरुको विवरण सार्वजनिक गरेको छ ।

आयोगले सोमबार ७७ जिल्लाकै मतदानस्थलको विवरण सार्वजनिक गरेको हो
मतदानस्थलको विवरण यसप्रकारको रहेको छ

प्रतिक्रिया दिनुहोस