ब्याजदर बढ्न नदिने अर्थमन्त्री शर्मा अर्थमन्त्री शर्मा घोषणा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर बढ्न नदिने घोषणा गर्नु भएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुले भद्र सहमति तोड्दै ब्याजदर बढाएपछि अर्थमन्त्री शर्माले यस्तो घोषणा गर्नु भएको हो। तर, ब्याजदर बढेपछि अर्थमन्त्री शर्माअर्थमन्त्री जनार्दन शर्मा यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तैगरी ब्याजदर कसरी कम गर्न सकिन्छ भन्नेबारे आफू निरन्तर छलफलमा रहेको उहालेले बताउनु भयो न्। चुनावको मुखमा ब्याज बढेपछि यसको असर अहिले चौतर्फी परिरहेको छ।

प्रतिक्रिया दिनुहोस